१३ पुस २०८२, आइतबार | December 29, 2025

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

नयाँ दिल्ली । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले ट्वटीट गर्दै आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । शाहले डाक्टरहरुको सल्लाहअनुसार आफु अस्पतालमा भर्तीभएको जनाएका छन । उनले केही दिनदेखि आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् । यसैबीच भारतको उत्तरप्रदेश सरकारका मन्त्री कमला…