नेपालगन्ज । बाँकेमा १ जना जन प्रतिनिधि र १ जना करारका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । बाँकेको नेपालगन्ज उप महानगरपालिकामा कार्यरत ५४ जना कर्मचारीहरुको स्वावको पीसीआर परीक्षण गर्दा १ जना वडाध्यक्ष र १ जना करार सेवा अन्तर्गतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ…