१४ पुस २०८२, सोमबार | December 29, 2025

बाँके निकुन्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत श्रोत नखुलेको रकम सहित रुपन्देहीमा पक्राउ

बुटवल । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको रकमसहित अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजारसहित नियन्त्रणमा लिएको हो । स्रोत नखुलेको रकम लिई कार्यालयको बा २…