कावासोती । गण्डकी प्रदेशमा बिहीबार बिहान थप २३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबैभन्दा धेरै पूर्वी नवलपरासीका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार पूर्वी नवलपरासीमा १२ जना संक्रमित थपिएका हुन् । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको…