१४ पुस २०८२, सोमबार | December 29, 2025

वीरगन्जका मेयरसँग बैठकमा बसेका बुटवल उपमहानगरका मेयर क्वारेन्टिनमा

बुटवल। वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँग एउटै बैठकमा सहभागि भएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बुटवल फर्केर होम क्वारेन्टिनमा बसेका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा सँगै सहभागि रहेका सुवेदी र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा होम क्वारेन्टिनमा बसेका छन् । उनीहरुको क्वारेन्टिन बसाईको उपमहानगरले भने पुष्टि गरेको छैन । उनीहरू नगर विकास कोषको…