नेपालगञ्ज । बाँके जिल्ला अदालतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै जिल्ला अदालतले अत्यावश्यक सेवा बाहेकका कामहरु अर्को सुचना नआउँदा सम्मका लागि बन्द गरेको छ । अदालतका कर्मचारी र उनका एकजना नातेदारलाई पनि आजै कोरोना पुष्टि भएको छ । अदालतका कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला तथा उच्च अदालतको आकस्मिक बैठकले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको…