१० पुस २०८२, बिहिबार | December 26, 2025

प्रहरी हेडक्वाटर पुग्यो कोरोना संक्रमण, १ जना हवल्दार सहित ३ प्रहरीमा कोरोना देखियो

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय सवारी शाखामा कार्यरत चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नक्सालस्थित प्रधान कार्यालयको सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिए पछि संक्रमण देखिएका सहित उनीहरुको सम्पर्कमा आएका अन्य अधिकारीहरु पनि स्वाव संकलन गरेर परीक्षणका लागि पठाईएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर…