३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भाद्र १४ गते कोरोना बिषेश अस्पतालमा भर्ना भएका ओमसतिया ४ का ४० वर्षिय पुरुषको मध्यराती १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनको १४ गतेनै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि प्रादेशिक अस्पतालले संचालन गरिरहेको कोरोना बिषेश अस्पतालको भेन्टिलेटरमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा शुक्रबार रातीबाट स्वास्थ्यमा समस्या बढेको र मध्यराती निधन भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

आज भएको मृत्युसंगै रुपन्देहीमा संक्रमितको मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ८ : ४१ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन