१० श्रावण २०८३, आइतबार | July 27, 2026

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु



धनुषा । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मुरली चोकका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रका अनुसार भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनको भेन्टिलेटरमा उपचार गरिदैं आइएको थियो । ती पुरुषको गत भदौ २२ गते पीसीआर परीक्षण गरिएको थियो ।

उनको शुक्रबार मृत्यु भएको मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ९ : ४१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले