३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, जोरबिज‍ोरमा गाडी चल्ने, निश्चित समयमा पसलहरू खुल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो बन्ने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गर्दै निषेधाज्ञा खुकुलो बनाएका हुन् । गृहमन्त्रालयसँग छलफल पछि आम मानिसको जनजीवन सहज बनाउने गरी निर्णय भएको हो । अब भोलिदेखि जोरबिजोर आधारमा सवारी साधन चल्न पाउने भएका छन् । स्वास्थ्य मापदण्डलाई पालना गर्दै…