१३ मंसिर २०८३, आइतबार | November 29, 2026

कहाँ हराउँछन बालबालिका ?

काठमाडौं । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन । साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ । ९ सय ९५ जना भेटिएका छैनन । यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए । २…