धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत महोत्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चार दिन अघि उपचार गर्न धरान पुगेका ६० वर्षीय ति पुरूषको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उच्च ज्वरो र खोकी लागेपछि उनलाई प्रतिष्ठानको इमेरजेन्सीमा उपचारका लागि ल्याईएको थियो । आईसीयूमा राखेर उपचार गर्दागर्दै उनको…