चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चितवनको माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका बस्तीमा आगजनीगर्नुका साथै हात्तीलगाएर घरहरु भत्काईदिएपछि जिल्लामा स्थानीय तह र निकुन्ज प्रशासनका बिच द्वन्द बढेको छ । निकुन्ज प्रशासनले निम्न वर्गका चेपाङहरुको बस्तीमा आगजनी र हात्ती लगाएर भत्काईदिएपछि चितवनका स्थानीय तहले निकुन्ज प्रशासनको कदमको भत्र्सना गरेका छन् ।…