१२ पुस २०८२, शनिबार | December 28, 2025

साझा यातायातका बस चल्न थाले काठमाडौंमा

काठमाडौं । साझा यातायातले आजबाट बस सेवा सुचारु गरेको छ । साझाले आफ्ना २६ वटा बसमार्फत् काठमाडौंका अधिकांश रुटमा सेवा सुचारु गरेको हो । पुरानै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझा यातायातले जनाएको छ। सरकारले तोकेको सिट अनुसार आधा यात्रु मात्र राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए…