१२ पुस २०८२, शनिबार | December 28, 2025

सूर्य नेपाल प्रा. लि.ले गर्‍यो सात प्रदेशलाई एक एक करोडको सहयोग

काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सातवटै प्रदेशलाई रु. १ करोडको दरले सहयोग गरेको छ । आज एक कार्यक्रमका वीच कम्पनीका भाइस प्रेसिडेण्ट कर्पोरेट, रवि केसीले १ करोडका दरले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक एक करोडको चेक हस्तान्तरण गरेका हुन । यस्तै सूर्य…