बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अबरुद्ध भएको छ । अबिरल बर्षाका कारण पहिरो झर्दा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको दोभान र झुम्साको बिचमा पहिरो गएको कारण बाटो अबरुद्ध भएको हो । त्यसैगरी डुम्रेको गौडेपुल नजिक पहिरो झरेको छ । पहिरोग्रस्त क्षेत्र नजिकै स्काईभेटर तयार अवस्थामा राखिएपनि लगातार पानी परिरहेको कारण…