नेवारी सभ्यता भाषा, संस्कृति र रितीरिवाजका कारण जति प्रसिद्ध छ, त्योसँगै नेवारी परिकारका कारण नेवारी सभ्यता अझै समृद्ध रहेको छ । मौसम अनुसारको खाना र स्वास्थ अनुसारको परिकारले नेवारी भोजनको छुट्टै महत्व राख्दछ । नेवार समुदायलाई भोजै भोजको समुदाय पनि भन्ने गरिएको छ । वर्षका अधिकांस समय चाडपर्व र भोज भतेरमै ब्यतित हुने नेवार समुदायमा…