१२ पुस २०८२, शनिबार | December 27, 2025

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता, प्रहरी घटनास्थल पुग्दै

संखुवासभा । अबिरल वर्षका वर्षाका कारण गएराति संखुवासभामा पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । संखुवासभाको सिलिचोङ गाउँपालिकामामा पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलतर्फ टोली पठाए पनि भारी वर्षका कारण प्रहरी घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुंखुवासभाका नायव प्रहरी उपरिक्षक नवराज मल्लले…