काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको 'वान टु वान' वार्ता सकिएको छ । दुई अध्यक्ष आज बिहानै देखि वान टु वान वार्तामा बसेका थिए । वार्ताबाट प्रफुल्ल मुद्रामा अर्का अध्यक्ष बालुवाटारबाट बाहिरिएकाले वार्ता सकारात्मक दिशामा अगाडी बढेको अनुमान गरिएको छ । आईतबारको बैठकमा सहयोगी…