काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रबाट राष्ट्रपतिलाई महाअभियोग र आफुलाई अध्यक्ष र प्रधानमन्त्रीबाट निस्कासन गर्ने षडयन्त्र भएको भन्दै मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भने लगत्तै प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै आरोप…