११ पुस २०८२, शुक्रबार | December 26, 2025

रुपन्देहीको देवदहका ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको देवहदका एक पुरुषको मृत्यु भएको छ । देवदहका ७५ वर्षीय वृद्धको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्षयरोगका बिरामी ति वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत असार १४ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो…