१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक



काठमाडौं । पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रिय सदस्य गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

गोकुल बाँस्कोटाका पिता हरि प्रसाद बास्कोटाको मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे निधन भएको हो ।

विगत धेरै महिनादेखी बिरामी रहेका गोकुल बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।

हरि प्रसाद बास्कोटाका गोकुल, केशव, उद्धव र माधव बास्कोटा सहित चार दाजुभाइ छन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : ०३ बजे

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै