१३ श्रावण २०८३, बुधबार | July 30, 2026

आपत्कालीन सेवा केन्द्र नहुँदा समस्या

कावासोती । पन्ध्र दिनअघि मात्रै १६ वर्षकी एक बालिकालाई कावासोतीको चालीस किलो भन्‍ने जंगलमा राति ट्रकले ल्याएर छाड्यो । एकदमै विक्षिप्तावस्थामा उनलाई स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को महिला सेलले ती बालिकालाई उद्धार गर्‍यो । ती बालिकालाई अब कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता महिला सेललाई पर्‍यो । बालिकाका बारेमा…