काठमाडौं । ललितपुरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका एक पुरुषको मृत्यु भएको हो । गएराति मृत्यु भएका रौतहटका २९ वर्षीय पुरुषलाई दमको समस्या रहेको थियो । सिरियर अवस्थामा रहेका उनको उपचारका लागि भेन्टिलेटरमा राखिएको केही बेरमै मृत्यु भएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएको ललितपुर…