१३ श्रावण २०८३, बुधबार | July 29, 2026

आज राती १२ बजेदेखि मंसिर १३ गतेसम्म गुल्मीको रेसुंगा नगरपालिकामा लकडाउन घोषणा

तम्घास । आज राती १२ बजेदेखि लागु हुने गरी गुल्मीको रेसुंगा नगरपालिकाले लकडाउनको घोषणा गरेको छ। नगर क्षेत्रमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गएको भन्दै नगरपालिकाले आज राती १२ बजेदेखी लागु हुनेगरी मंसिर १३ गतेसम्म नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख डिल्लीराज भुसालद्वारा जारी सूचनामा उल्लेख गरीएको छ । सूचनाअनुसार नगरभित्रका अत्यावश्यक बाहेकका सबै…