११ पुस २०८२, शुक्रबार | December 26, 2025

शुक्रबार थपिए ५९३ नयाँ संक्रमित, ७६ जिल्लामा संक्रमितको संख्या ११ हजार ७५५

काठमाडौं । शुक्रबार नेपालमा ५९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नयाँ थपिएका संक्रमितमा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् । हालसम्म रसुवा बाहेक ७६ जिल्ला नै कोरोनाबाट प्रभावित भैसकेका छन् । देशभर हालसम्म संक्रमितको संख्या ११ हजार ७५५…