११ पुस २०८२, शुक्रबार | December 26, 2025

शव ब्यवस्थापनमा संलग्न सुरक्षाकर्मीमा कोरोना संक्रमण, स्वास्थ्य सुरक्षा समाग्री प्रयोगमा कमजोरी भएको हुन सक्ने अनुमान

पाल्पा । पाल्पाको पूर्वखोलाका कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा संलग्न २ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना भाइसरका कारण मृत्यु भएकोमा उनको शव व्यवस्थापनमा संलग्न नेपाली सेनाका दुईजना जवानमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । शव व्यवस्थापनमा सहभागी…