नेपालगञ्ज । प्रहरीको अनुसन्धानकै क्रममा रहेका एक जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खैलाबैला भएको छ । भेरी अस्पताल, नेपालगञ्जले शुत्रबार सार्वजानिक गरेको पीसीआर रिपोर्टमा जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवालाई कोरोना संक्रमण पुष्टि भएपछि थुनुवाको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवाको बिवरण लिन सुरु गरिएको छ । अस्पतालको पछिल्लो पीसीआर…