११ पुस २०८२, शुक्रबार | December 27, 2025

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित १ जनाको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञञ्चल क्षेत्रिय अस्पतालमा…