१३ मंसिर २०८३, आइतबार | November 29, 2026

भारतमा कोरोना खोप लगाएका थप ३ जनाको मृत्यु

एजेन्सी । भारतको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका थप ३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको जानकारी अनुसार पछिल्लो पटक थप ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरु मध्य प्रदेश, राजस्थान र हरियाणा का ३५, ३८ र ५८ उमेरका हुन् । उनीहरुले करिब ८-९ दिन…