१० पुस २०८२, बिहिबार | December 26, 2025

काँग्रेस पदाधिकारीको अडान : विदेशी बुहारीलाई बिहे लगत्तै नागरिकता दिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी बुहारीलाई नेपालीसँग बिहे भए लगत्तै अंगीकृत नागरिकता दिनुपर्ने अडान पुनः राखेको छ । बिदेशी बुहारीलाई नागरिकता दिन सहज बनेको अन्तरिम संविधान २०६३ कै प्रावधानलाई कायमै राख्नुपर्ने अडानमा काँग्रेस उभिएको हो । बुधबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसदमा अहिलेकै कानुनमा उभिने निर्णय गरेको छ । एकवर्षदेखि विवादित…