२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सिन्धुपाल्चोक पहिरो अपडेट : एकै परिवारका ६ सहित ३८ जना वेपत्ता (फोटोफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् । स्थानीयबासिन्दा मानबहादुर दोङको परिवारका ६ जना पुरै वेपत्ता छन् । घटनामा घाइते आठ जनाको उद्दार गरिएको छ । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको उद्धार जारी रहेको…