२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी महिलाको परिवारलाई १० लाख सहयोग

कञ्चनपुर । क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले १० लाख रुपैयाँ सहयोग उपलव्ध गराउने भएको छ । मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ । नगरपालिकाले सहयोगसँंगै मृतक ओडका श्रीमान्‌लाई योग्यताका आधारमा कार्यालयमा जागीर दिने सहमति गरेको…