१० पुस २०८२, बिहिबार | December 25, 2025

कोभिड १९ रोकथाम, नियन्त्रण तथा राहत बितरणमा बुटवल उपमहानगरको १ करोड ९३ लाख खर्च

बुटवल । केन्द्रिय बिपद ब्यवस्थापनि समितीले कोभिड १९ को रोथाम तथा जियन्त्रण गर्नका लागि गरेको खर्चको बिवरण सार्वजननिक गरे लगत्तै बुटवल उपमहानगरपालिकाले पनि कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका खर्च विवरण सार्वजनिक गरेको छ । उपमहानगरमा हालसम्म बिभिन्न सिर्सकमा १ करोड ९३ लाख ८८ हजार ७ सय ७६ रुपैयाँको खर्च गरेको जनाएको…