१० पुस २०८२, बिहिबार | December 25, 2025

कोरोना महामारीको जोखिम हुनेगरी प्रदर्शनमा नउत्रिन सरकारको पुनः आग्रह

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी फैलिँदै गरेको अवस्थामा सडकमा जुलुस र प्रदर्शन नगर्न पुनः आग्रह गरेकोछ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले विज्ञप्ति जारी गरी कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेको असामान्य अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्दै प्रदर्शनहरुमा सहभागी नबन्न आग्रह गरेकाछन् ।…