काठमाडौं । सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट गर्न गौतम मंगलबार साँझ राष्ट्रपति निवास शितलनिवास पुगेका थिए । भेटमा भण्डारीले पार्टीलाई विभाजन हुनबाट जोगाउन भुमिका खेल्न गौतमलाई आग्रह गरेकी थिइन । गौतमलाई भेट्न राष्ट्रपति भण्डारी आफैले बोलाएकी थिएन । सत्तारुढ नेकपाभित्र चर्किएको चरम…