१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आईपीएल २०२० : बेङ्गलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । सोमबार राति सम्पन्न खेलमा दिल्लीले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै दिल्लीले क्वालिफायरमा मुम्बइसँगको भेट पक्का गरेको छ । १ सय ५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा भेट्टाएको थियो । दिल्लीको जितमा शिखर धवन र अजिङ्क्य…