१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एक करोड रुपैयाँसहित तीनजना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । हुण्डीको एक करोड रुपैयाँसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीनजनालाई पक्राउ गरेको छ । रकमसहित झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार सिआइबीले पक्राउ गरेको हो । उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको…