काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचारको छानविन गर्न माग गरेको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै काँग्रेसले राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामाग्री खरिदमा कमिसन लेनदेन भएको भन्दै काँग्रेसले यसलाई निर्लज्जताको पराकाष्टा भनि टिप्पणी गरेको छ । ज्ञापनपत्रमा काँग्रेसले…