काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले कोरोना नियन्त्राणका नाममा सरकारले खर्च गरेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग अहिलेसम्म भएको खर्चको हिसाब देखाउन चुनौति दिएका हुन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि…