काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा स्वास्थ्य सेवा प्रभावित हुनसक्ने चेतावनी दिएको छ । मन्त्रालयमा आयोजित नियमित कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वार गौतमले कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा अस्पतालहरुमा बेड र उपकरणको अभाव हुनसक्ने भन्दै सेवा प्रवाहमा समस्या आउनसक्ने बताएका हुन् । प्रवक्ता गौतमले आम मानिसले आवश्यक सावधानी…