९ पुस २०८२, बुधबार | December 25, 2025

न अवलोकनकर्ता न ऐतिहासिक सामाग्रीको संरक्षण, कोठरीमै नष्ट हुँदै पाल्पा संग्रहालयका सामाग्री

बुटवल । तपाईले हातले दम दिएर बज्ने फोनबाजा देख्नु भएको छ ? के तपाईले खुट्टाले हावा दिएर बज्ने हार्मोनियम देख्नुभएको छ ? कुनैबेला हातले हेण्डल घुमाएर परिक्षामा प्रश्नपत्र छापिन्थ्यो भन्ने कुरा तपाईलाई थाहा छ ? हाम्रा पुर्वजले प्रयोग गरेका र हाम्रा बिगतले भोगेका प्राय सबै सामाग्रीहरुको सङ्गालो यतिबेला स्थायी बास नपाएर बास खोज्दै हिंडिरहेको छ…