बुटवल । बिश्वभरी माहामारीको रुप लिएको कोभिड १९ पछिल्लो समय दक्षिण एसियामा झाङ्गिदै गएको छ । दक्षिण एसियाको भारतमा कोभिड १९ ले अझै बढी उग्र बन्दै गएको छ । कोभिड १९ को पछिल्लो तथ्यांक अनुसार भारतले इटालीलाई समेत पछि पार्दै भारत कोरोना कारण संसारका संक्रमित मुलुकको सूचीमा पांचौ स्थानमा पुगेको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या…