कपिलवस्तु । कपिलवस्तुमा बिहीबार बिहान थप १२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४१४ पुगेको छ । बिहीबार थपिएका संक्रमितमा वाणगंगा नगरपालिका वाड न १ का २१ वर्षीय १ जना पुरुष, वार्ड न २ का ८ वर्षीय बालिका , २६ वर्षकी एक महिला र ३९ वर्षका १ जना पुरुष रहेका छन्…