काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा भएको घटनाको छानविन सुरु भएको जनाएको छ । राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेका सैनिकको कुटाईबाट स्थानीय एक चेपाङ युवकको मृत्यु भएपछि सेनाले आन्तरिक छानविन सुरु गरेको जनाएको हो । नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने जनाएको छ । सेनाले भनेको…