१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रुपन्देहीमा आज पनि ३ अंकका दरले कोरोना संक्रमित थपिए



बुटवल । आज पनि रुपन्देहीमा ३ अंकका साथ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा आज ११६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा थपिएका कोरोना संक्रमितमा बुटवल उपमहानगरको अग्रता बुधबार पनि कायम रहेको छ । बुटवलमा बुधबार ४० जना संक्रमित थपिएका छन् । बुधबार रुपन्देहीको तिलोत्तामा २७ जना, सिद्धार्थनगरमा २३ जना, देवदहमा १२ जना, सैनामैनामा ७ जना, सियारीमा ४ जना, सुद्धोधनमा २ जना तथा कोटहिमाईमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार थपिएसँगै रुपन्देहीमा कुल कोरोना संक्रमितको संख्या ४११२ जना पुगेको छ । जिल्लामा ४३ जना कोरोना संक्रमितको मृत्यु भईसकेको र २६५८ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : २६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर