११ श्रावण २०८३, सोमबार | July 28, 2026

राष्ट्र संघीय मानवअधिकार परिषद्‍मा नेपाल पुनः निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद् (यूएनएचआरसी)मा निर्वाचित भएको छ । एसिया प्रशान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै नेपाल ३ वर्षका लागि लागि पुनः निर्वाचित भएको हो । सन् २०२१–२०२३ अवधीमा १५ सदस्यका लागि भएको निर्वाचनमा यस क्षेत्रबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् । १९२ देशको कुल मताधिकार रहेको परिषद्मा नेपालले १५० मत…