बुटवल । समावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसाईएका एक जना नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका युवा स्याङजाका हरिनाथ नगरपालिका-२ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको भारतीय क्यारेन्टाईनमा मृत्यु भएको हो । जेठ ५ गते देखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका शनिबार मृत्यु भएको नेपाल भारत सिमा स्थित बेलहिया…