काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आइतबार जापानमा चौंथो उडान गर्दैछ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजले जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्न लागेको हो । लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार राति ९ः०० बजे निगमको…