काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भारतले नै नेपाली भूमि अतिक्रमण गरेर कृतिम भूभाग वृद्धि गरेको स्पष्ट पार्नुभएको छ । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय विदेशमन्त्रालयको आरोपलाई अस्वीकार गर्दै नेपाली भूमि अतिक्रमण भारतले गरेको तथ्य प्रस्तुत गर्नुभएको छ । अध्यक्ष थापाले सन् १८१६ को सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा,…